ट्रकको धक्काले एकजनाको मृत्यु, चालक पक्राउ

सिलगढी : ट्रकको धक्काले एकजना बाटोमा हिड्ने व्यक्तिको मृत्यु भएको छ। पुलिसले यस घटनाको सम्बन्धमा ट्रक चालकलाई पक्राउ गरेपछि आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गत तीन दिन अघि इस्टर्न बाईपासको गोरामोड़ इलाकामा ट्रकको धक्काले एकजना बाटोमा हिड्नेको मृत्यु भएको थियो। घटनापछि स्थानीय मानिसहरूले उक्त ट्रकलाई रोक्ने प्रयास गरे तापनि ट्रक चालक घटनास्थलबाट भागेको थियो। एनजेपी पुलिसले घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पताल पठाएको थियो भने ट्रकलाई जफत गरेर थानामा लगिएको थियो। मृतकको परिवारका सदस्यहरूले दर्ता गरेको अभियोगको आधारमा शुक्रवार राति उत्तरप्रदेश निवासी स्वाधाराज यादव नाम गरेका ट्रक चालकलाई पक्राउ गरेको बताइएको छ। ट्रक चालकले साधखोज अवधि ट्रक अचानक अनियन्त्रित भएर उक्त दुर्घटना घटेको हो भनी पुलिस समक्ष बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes