ट्रकले किच्चाएर साइकल सवार व्यक्तिको मृत्यु

सिलगढी : एनजेपी थाना अन्तर्गत अम्बिकानगर अन्डरपासमा ट्रकले किच्चाएर एकजना साइकल सवार व्यक्तिको मृत्यु भएको छ। उक्त घटनापछि इलाकामा व्यापक उत्तेजनाको माहौल सृष्टि भयो। प्राप्त जानकारीअनुसार एकजना व्यक्ति साइकलमा सवार भएर गइरहेको समय सिमेन्ट बोकेको एउटा ट्रकले पछिल्तिरबाट धक्का दिँदा गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

घटनापछि आक्रोशित मानिसहरूले ट्रक तोडफोड गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै वाहन चालकलाई पक्राउ गरेको छ। अर्कोतिर, पुलिसले मृत व्यक्तिको परिचय जुटाउने प्रयास गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes