ट्राइब्रेकरमा अभिनम सेभेन खोप्रेल विजयी

मिरिक : खोप्रेल बोइज क्लबको आयोजनामा आयोजित खुल्ला नक आउट फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल म्याचमा  अभिनम सेभेन खोप्रेल विजयी बन्यो। खोप्रेलमा आईतवार प्रगतिशील नागरिक मञ्च छोटाटिङलिङ, मिरिक बनाम अभिनम सेभेन खोप्रेलमाझ खेलिएको फुटबल फाइनल म्याच  शुरूदेखि अन्तसम्म नै खुबै रोमाञ्चक रह्यो। खेलमा दर्शहरूको प्रमुख आकर्षकको केन्द्र बन्यो अभिनम सेभेन टोलीका विदेसी निग्रो खेलाडीहरु। खेलको शुरूदेखि नै दुवैतर्फको टोलीले आक्रमक खेल खेल्दै एकपछि अर्को लगातार गोल गर्ने प्रयास गरे तापनि निर्धारित समयको अन्तिम सिटीसम्म दुवै टोलीले गोल गर्न सकेन।

यसपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा  अभिनम सेभेनका खेलाडीहरूले 2-0 गोल गरेर जीत हासिल गर्नको साथै ट्रफी आफ्नो नाममा दर्ता गऱ्यो। समारोहमा अतिथिहरूको बहुलीबाट खेलाडीहरूलाई पारितोषिक वितरण गरिएको थियो। प्रतियोगितामा म्यान अफ द सिरीज अभिनम सेभेनका विदेशी खेलाडी हारितोस भए भने म्यान अफ दि म्याच-को खिताब नागरिक मञ्च छोटाटिङलिङका खेलाडी अरुण तामाङलाई दिइयो। फुटबल फाइनल खेल समारोहका अतिथिहरू पुटुङ चियाबारीका  प्रबन्धक बिकाश देवान, केपी शर्मा, अर्जुन थापा, कैलाश खवास, सीबी खवास, महेन्द्र मोक्तान, मनोहर शर्मा, प्रणय घले, कमल थिङ्ग,पीटी लेप्चा, एमबी घिसिङ आदि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes