छिरिङ दाहालको पक्षमा विष्णु गोलेले मार्गरेट्सहोप अनि बालासन क्षेत्रमा गरे चुनाउ प्रचार

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको खरसाङ विधानसभा समष्टिका प्रार्थी छिरिङ लामा दाहालको पक्षमा चुनाउ प्रचार अभियानलाई लिएर पार्टीको केन्द्रीय समिति सदस्य एवम् तामाङ सांस्कृतिक अनि विकास बोर्ड सदस्य विष्णु गोले सोनदा क्षेत्र अन्तर्गत रहेको मार्गरेट्सहोप तथा बालासन इलाका पुगे। त्यहाँ तिनलाई स्थानीय गाउँवासीले स्वागत जनाए। विशेषगरी गोलेले तामाङ समुदायका सदस्यहरू लगायत स्थानीय पार्टी कार्यकर्ताहरूसित भेट गरेर गाउँवासीहरूको समस्या र गुनासोहरू सुने। त्यसपछि उनले ती जम्मै समस्याहरूको समाधान यसपल्टको विधानसभा चुनाउमा पहाड़को तीनैवटा अनशनमा गोजमुमो विनय खेमाले जीत हासिल गरेको खण्डमा पूर्ण हुने विश्वास दिलाए। गोलेले छिरिङ दाहाल एकजना शिक्षित, निडर अनि योग्य उम्मेदवार भएको कारण तिनी जस्तो नेत्री पाउन फेरि गाह्रो पर्ने बताउँदै यसपल्ट कुनै पनि हालतमा तिनलाई विजयी गराउन सिटीको चिन्हमा विपुल मतदान गर्ने अनुरोध गरे। गोलेले यहाँको विभिन्न गाउँहरूमा धेरै टाढा-टाढासम्म पैदल हिँडेर चुनाउ प्रचार गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes