छिरिङ दाहालले लाब्दा, लोअर सिटोङ क्षेत्रमा गरिन् चुनाउ प्रचार

खरसाङ : गोजमुमो विनय खेमाका खरसाङ विधानसभाका प्रार्थी श्रीमती छिरीङ लामा दाहालले आज सिब्जे, लाब्दा हुँदै लोअर सिटोङमा चुनाउ प्रचार गरिन्। यस अवसरमा तिनले पथसभालाई सम्बोधन गर्दै कृषि क्षेत्र अनि पशु पालनमा नाम कमाएको यो क्षेत्रलाई अझ अघि बढाउन सरकार तर्फबाट पनि केही पहल गरिनुपर्ने बताइन्। यो क्षेत्रलाई जैविक खेतीपातीको केन्द्र बनाउन सकिने साथै यहाँ पशुहरूको चिकित्साको निम्ति अनि कृषकहरूको सुविधाको निम्ति एग्रिकल्चर अफिस र एनिमल हस्बेन्डरीको अफिस हुनु अति आवश्यक रहेको तिनले बताइन्।

उक्त क्षेत्रमा कृषकहरूलाई प्रोत्साहन गर्नको निम्ति जीटीए मार्फत् गरिएको ग्रीन हाउसको पहल साथै फ्लोरी कल्चरलाई बढावा दिने सुनखरीको खेतीको पनि तिनले प्रशंसा गरिन्। तिनले आफ्नो चुनाउ चिन्ह सिटीलाई नै भोट दिने जनतालाई अपील गर्दै खरसाङमा सुनाखरी फुल्छ, गदावरी फुल्छ, सयपत्री फुल्छ। तर यी फुलहरूवाहेक यसपाली पहाडको जनताले अरू कुनै फुल फुलाउनु हुँदैन भनी बताइन्। तिनले अझ भनिन्, “घरमा पनि त आमाले सिटी नबजाए खाना पाक्दैन, ट्राफिक पुलिसले सिटी नबजाए ट्राफिक जाम हुन्छ। पहाडको समस्याको जाम अब यो सिटीले खोल्नेछौँ। त्यसैले यसपालीको भोट एटीबीटी सिटीलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes