छिरिङ लामा लप्चु पेशोक समष्टि अध्यक्षको पदमा नियुक्त

पेशोक: गोरामुमो लप्चु पेशोक समष्टि अध्यक्षको निधन पछि रिक्त रहेको पदमा पार्टी अध्यक्ष मन घिसिङद्वारा छिरिङ लामालाई नियुक्त गरेका छन्। समष्टिले अध्यक्ष मन घिसिङको निर्णयलाई स्वागत जनाउँदै आफ्नो साङ्गठनिक सभा बसेर समष्टिमा आफ्नो साङ्गठनिक गतिविधि तीव्र पार्न व्यापक फेरबदल गर्दै थप प्रतिनिधिहरूको चयन गरेको समष्टि महासचिव तेन्जिङ भुटियाले जानकारी दिएका छन् । तिनले बताए अनुसार पूर्व समष्टि अध्यक्ष स्वर्गीय अरुण छेत्रीको योगदानलाई सम्मान जनाउँदै तिनकी स्वास्नी श्रीमति उमा छेत्रीलाई समष्टि उपाध्यक्षको पदमा सर्वसम्मतिले चयन गरियो। श्रीमति छेत्रीले पनि गोर्खा राष्ट्रिय नारी सङ्गठनमा रहेर आफ्नो महत्वपूर्ण भुमिका निभाउँदै आइरहेकी छन्। यसैक्रममा, लप्चु पेशोक समष्टि नारी मोर्चा महासचिवको पदमा स्वरस्वती रोका, गोरामुमो समष्टि सहसचिव पदमा योगेन्द्र मणि प्रधान, युवा मोर्चा समष्टि उपाध्यक्ष पदमा बिधान गुरुङ अनि सहसचिव सबिन सुब्बा, प्रमुख सल्लाहकारमा मिलन सुब्बा, भानु थापा, बीके राईलाई चयन गरिएको तेन्जिङ भुटियाले जानकारी दिएका छन्। चयन गरिएका नयाँ प्रतिनिधि बर्गलाई समष्टि अध्यक्ष छिरिङ लामाले खदा लगाएर बधाई दिँदै दलीय सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes