तूफानगञ्जमा घाँटी काटेको अवस्थामा गृहिणीको शव उद्धार

तूफानगञ्ज (निसं): कुचबिहारको तूफानगञ्ज नाककाटी गाछ ग्राम पञ्चायत अन्तर्गत कदमबागान संलग्न इलाकामा एउटी गृहिणीको घाँटी काटेको शव उद्धार भएको छ। मृतक गृहिणी रिङ्कु देवनाथको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति गृहिणीको दुईजना नानी र सासु मेलामा गएका थिए भने घरमा गृहिणी र तिनका लोग्ने थिए। मेलाबाट घर फर्किआउँदा सासुले गेटमा ताला लगाएको देखे। धेरै समयसम्म आवाज दिँदा भित्रबाट कुनै जवाब नआएपछि गृहिणीको दुवै छोराले ताला भत्काएर घरभित्र पस्दा खुनले लतपत अवस्थामा आमाको शव देखे। घटनाको खबर पाएर तूफानगञ्ज थानाको विशाल पुलिस वाहिनी तथा महकुमा पुलिस अधिकारी घटनास्थलमा पुगेका थिए। अर्कोतिर, गृहिणीको लोग्ने सुब्रतले घटनापछि सुइँकुच्चा ठोकेको बताइएको छ।  पुलिसले घटनाको जाँच गरिरहेको छ। मृतकको बाबुले बताएअनुसार छोरी ज्वाइँबीच केही महिनादेखि विवाद चलिरहेको थियो। यसैको परिणाम आज छोरीले ज्यान गुमाउन पर्यो। ज्वाइँले मेरो छोरीको हत्या गरेर भागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetgrandpashabetgrandpashabetJojobetcasibomcasinomilyon Built with ❤︎ by appycodes