तूफानगञ्जमा तृणमूलको झण्डा च्यातेर आगो लगाइदिएको अभियोगमा पथ अवरोध

कुचबिहार : अँध्यारोको फाइदा उठाएर तृणमूलको झण्डा च्यातेर आगो लगाइदिएको भाजपाविरुद्ध अभियोग उठेको छ। उक्त घटनाका आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै आज तृणमूलले सडक अवरोध गरे। उक्त घटना तुफानगञ्ज 1 नम्बर ब्लकको चिलाखाना दुई नम्बर ग्राम पञ्चायतको घोगारकुटी कालीबारी इलाकामा घटेको हो। तृणमूलको आरोप अनुसार तृणमूल कङ्ग्रेसको कार्यालयमा लगाइएको दलीय झण्डा च्यातेर आगो लगाइदिएको छ। भाजपा विरुद्ध आरोप लगाउँदै तृणमूलले आज इलाकामा एउटा र्‍याली निकालेपछि राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर आगोले जलेको तृणमूलको झण्डा उद्धार गरेर तुफानगञ्ज थानामा लग्यो। अर्कोतिर, यी सबै आरोपहरू झुटो रहेको भाजपाले दावी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes