‘टुम्पा बिग्रेड चलो’-को नारा लगाउँदै वामफ्रन्टले सिलगढीमा निकाल्यो महार्‍याली

सिलगढी : आगामी 28 फरवरीमा आयोजना गरिने वामफ्रन्टको बिग्रेड समावेशलाई सफल बनाउने उद्देश्य लिएर आज दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट महार्‍यालीको आयोजना गर्यो। उक्त महार्‍याली सिलगढीको एयरभ्यु मोडदेखि शुरू गरेर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा बाघाजतीन पार्कमा पुगेर समापन गरियो। वामफ्रन्टद्वारा निकालिइएको उक्त महार्‍यालीमा वाम कार्यकर्ताहरूले टुम्पा ब्रिगेड चलो-को नारा लगाए।  लोकप्रिय गीत टुम्पा सोना-को प्यारोडी भर्जन ब्रिगेड समावेशको प्रचारको लागि तिनीहरूले व्यवहार गरे।

उक्त प्यारोडी संस्करणको माध्यमद्वारा तृणमूल र भाजपामाथि कटाक्ष कस्नको साथै 28 फरवरीको दिन मानिसहरूलाई ब्रिगेड समावेशमा सामेल हुने आहवान पनि गरे। वाम-कङ्ग्रेसको उक्त गीतमा बारम्बार टुम्पा तोके निये बिग्रेड जाबोभन्ने लाइन दोहोर्‍याइएको सुनियो। यस अवसरमा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्यले उक्त गीतको समर्थन गर्दै यसलाई प्यारोडीको उपाधि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes