तुङ्गसुङ्ग चियाबारीमा कोरोनाको आतङ्क साम्य

सुनदाह: धोतरिया चियाबगान अन्तर्गत पर्ने तुङ्गसुङ्ग चियाबगानमा केही दिन अघिदेखि भइरहेको कोरोना महामारीको आतंकलाई आज जोरबङ्गलो सुकेपोखरी खण्ड प्राथमिक स्वास्थ केन्द्रका कर्मचारीहरु अनि गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) केन्द्रिय सद्स्य राजेश चौहान तुङ्गसुङ्ग पुगेर स्थितिलाई साम्य बनाए। तुङसुङ्ग चियाबगान निवासी 34 वर्षीय मनकुमार मङ्गर, श्रीमती सुनिता मङ्गर (33) अनि 7 वर्षीय नानी कृष मङ्गर केही दिन अघि कर्नाटकबाट घर फर्की आएका थिए। तिनीहरु कर्नाटकबाट आउँदा कर्नाटकमा स्वाब टेस्ट गरेर आएका थिए तर उनीहरु यहाँ तुङ्गसुङ्ग आइपुगेपछि मात्र नानीको स्वाब टेस्ट पोजेटिभ आएको थाहा पाए। त्यही पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि गाउँ-घरमा नै डरको माहौल छाएको थियो। गाउँलेहरूको त्यस डरलाई हटाउनको लागि तत्परताको साथ आज गोजमुमो केन्द्रीय सद्स्य राजेश चौहानले जोरबङ्गलो सुकेपोखरी खण्ड प्राथमिक स्वास्थ्य अधिकारी बुद्धदेव विश्वाससित सम्पर्क गरेर स्वास्थ कर्मीहरुको टोली साथमा लिएर तुङ्गसुङ्ग पुगेपछि आतङ्कको स्थिति साम्य बनाएकोमा स्थानीय शिक्षक रमेश धमालाले राजेश चौहान, जोरबङ्गलो सुकेपोखरी खण्ड स्वास्थ अधिकारी लगायत स्वास्थ्य कर्मीहरूको टोलीलाई गाउँलेहरूको पक्षमा कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes