टीभीको भोल्युम कम्ती गर्ने विषयलाई लिएर दुई छिमेकीहरूमाझ झडप, दुईजना गम्भीर घाइते

खोरीबारी: छिमेकीहरूलाई टेलीभिजनको भोल्युम कम्ती गरिदिने अपिल गर्दा उल्टै दुईजना व्याक्ति हमलाको शिकार भएका छन्। उक्त घटना सिलगढी महकुमाको खोरीबारी गौरसिंह जोत इलाकाको हो। प्राप्त जानकारी अनुसार टीभीको भोल्युम कम गरिदिने विषयलाई लिएर गत राति दुई छिमेकी परिवारमाझ विवाद शुरू भएपछि अन्तमा यसले भयानक रूप लिइयो। उक्त घटनामा दीनबन्धु बर्मन र बुद्धदेव बर्मन नाम गरेका दुईजना व्याक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै नक्सलबारी ग्रामीण अस्पतालमा लगिए तापनि चिकित्सकहरूले त्यहाँबाट तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। उक्त घटनापछि हमलाकारी आरोपीहरू दीपु गोस्वामी, मिठू गोस्वामी र विश्वनाथ गोस्वामीले चम्पट कसेका छन्। खोरीबारी पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes