टीबी रोग मुक्त बङ्गाल बनाउने उद्देश्यले खोरीबारीमा सचेतनता कार्यक्रम

खोरीबारी :  आगामी 2025 -को अवधिमा टीबी रोग मुक्त बङ्गाल, टीबी मुक्त भारत बनाउने लक्ष्य तथा टीबी रोगबारे सचेतनता बढाउने उद्देश्य लिएर आज खोरीबारी ब्लकको दुलालजोत नेपाली प्राथमिक विद्यालयमा टीबी रोगबारे आज सचेतनता कार्यक्रमको आयोजना गरियो। खोरीबारी अस्पताल कर्तृपक्षको पहलमा आयोजना गरिएको सचेतनता कार्यक्रममा स्वास्थ्य कर्मीहरूले टीबी रोगको लक्षण तथा यसको कसरी मुक्ति पाउन सकिन्छ भन्ने विषयमा मानिसहरूलाई जागरूक गराइयो। कार्यक्रममा टीबी रोगीहरूलाई खाद्य सामग्री प्रदान गर्नको साथै स्थानीय तीनवटा स्कुललाई पुरस्कृत पनि गरियो। यस विषयमा स्वास्थ्य अधिकारी नित्यनन्द पालले भने, टीबी रोग लागेको खण्डमा सटीक चिकित्साको माध्यमद्वारा यसको निवारण गर्न सकिन्छ। गत वर्षका 100 जना टीबी रोगीहरू उपचारपछि हास स्वस्थ भएका छन्। टीबी रोगी लगायत तिनका परिवारका सदस्यहरूको जाँच गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes