टुवेल्भ मर्निङ क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी :  टुवेल्भ मर्निङ क्लबको पहलमा तथा डालमिया परिवारको सहयोगमा आज सिलगढीको महाबीरस्थानमा मेगा रक्तदान शिविरको आयोजना गरियो। टुवेल्भ मर्निङ क्लबका सदस्य राजकुमार डालमियाको स्मृतिमा रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा धेरैजना महिलाहरूले रक्तदान गरिन्। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढीको एउटा गैर सरकारी ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *