उच्च माध्यमिक दिने विद्यार्थीहरूलाई बाघडुग्रा वन विभागको तर्फबाट वाहनको व्यवस्था

बाघडुग्रा (निसं): उच्च माध्यमिक परीक्षा आजदेखि शुरू भएको छ। मुख्यमन्त्रीको निर्देश अनुसार जङ्गल क्षेत्रमा बसोबास गर्ने उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई वाहनको माध्यमद्वारा परीक्षा केन्द्रहरूमा पुर्‍याउने व्यवस्था गरिदिएको छ। आज बाघडुग्रा वन विभागले टीपुखोला तिरहाना एमएम तराई अर्ड सहित जङ्गल क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई सरकारी बसहरूको सहयोगमा परीक्षा केन्द्रहरूमा पुर्‍याइयो। बाघडुग्रा वन विभागका रेञ्जरले बताएअनुसार उक्त इलाकामा आज बिहान हात्ती निस्केको थियो। यसैले  वन विभागले हात्तीहरूमाथि विशेष नजर राखिरहेको छ। जङ्गल क्षेत्रमा बसोबास गर्ने उच्च माध्यमिक दिने विद्यार्थीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर 5 वटा वाहनको व्यवस्था गर्नको साथै तिनीहरूलाई परीक्षा अवधिभरि तिनीहरूको परीक्षा केन्द्रहरूमा पुर्‍याइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbet