उच्च माध्यमिक परीक्षामा जलपाईगढीकी समादृता राज्यमा आठौँ स्थानमा

जलपाईगढी : जलपाईगढीकी समादृता दासले उच्च माध्यमिक परीक्षामा 491 अङ्क प्राप्त गरेर राज्यमा आठौँ स्थान ओगटेकी छन्। समादृता जलपाईगढी गर्भमेन्ट गर्ल्स हाई स्कुलकी छात्रा हुन्। तिनको उक्त सफलतामा परिवार लगायत स्कुलका शिक्षक-शिक्षिकाहरू खुसी छन्। तिनी पढाई बाहेक गीत, चित्र बनाउनमा पनि खप्पिस छिन्।

समादृताले बताएअनुसार टिभीमार्फत् उच्च माध्यमिक परीक्षामा आफूले राज्यमा आठौँ स्थान ओगटेको थाहा पाइन्। तिनले कहिले घडी हेरेर पढ्ने नगरे तापनि खुबै मन लगाएर पढ्ने गर्दथिन्। पढाईमा आमा-बाबु लगायत ट्युसनका शिक्षिकले निक्कै सहयोग पुर्‍याएको तिनले बताइन्। आगामी दिनमा आईएएस बन्ने इच्छा रहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes