उच्च माध्यमिक परीक्षा: अलीपुरद्वार मेकविलियम हाई स्कूलका छात्र अभीक दास राज्यभरिमैं टप्पर

अलीपुरद्वार (निसं): उच्च माध्यमिक परीक्षाको रिजल्ट प्रकाशित भएको छ। अलीपुरद्वारको अभीक दासले राज्यभरिमैं सर्वश्रेष्ठ अंक ल्याउन सफल भएका छन्। तिनले मोठ 496 अंक हासिल गरेर उच्च माध्यमिक परीक्षामा राज्यभरिमा नै प्रथम भएका छन्। अभिक अलीपुरद्वारको मेकविलियम हाई स्कूलका छात्र हुन्। तिनी अलीपुरद्वार नगरपालिकाको 5 नम्बर वार्ड निवासी हुन्। यसभन्दा अघि अभिकले माध्यमिक परीक्षामा राज्यभरिमा चौथो स्थान हासिल गरेका थिए। यसपल्ट उच्च माध्यमिक परीक्षामा तिनले प्रथम स्थान हासिल गरेर सबैलाई चकित पारेका छन्। अभिकको यस सफलताले परिवार लगायत स्कूल अनि सम्पूर्ण जिल्लामा नै मानिसहरू खुशी छन्। अभिकले भने, मैले शीर्ष पाँचमा आउने आशा गरेको थिए। तर मलाई पहिलो स्थानमा आउँछु जस्तो लागेको थिएन। मैले प्रतिदिन 8-10 घण्टा पढ़ाई गर्थे। प्रत्येक विषय एकजना शिक्षकले मलाई पढाउँथे। भविष्यमा रिसर्च गर्ने आफ्नो सोंच रहेको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes