उच्च माध्यमिक परीक्षा: सिलगढीका सिरीन आलम राज्यभरिमा आठौ स्थानमा

सिलगढी (निसं): उच्च माध्यमिक परीक्षामा सिलगढीका सिरीन आलमले राज्यभरिमैं आठौ स्थान हासिल गरेकी छन्। सिरीन सिलगढी गर्ल्स हाई स्कूलकी छात्रा हुन्। आज राज्यको मेधा लिस्टमा सिरिनको नाम आएपछि स्कूलका शिक्षक-शिक्षिकाहरूमा खुशीको माहौल देखा परेको छ। सिरीन सिलगढी हैदरपाड़ाकी निवासी तथा आर्ट्स-का छात्रा हुन्। तिनी भविष्यमा आईएफएस बन्न चाहन्छिन्। सिरीनका पिता शम्सुल आलम मुरलीगञ्ज हाई स्कूलका प्रधान अध्यापक हुन्। आफ्नो छोरीले उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर राज्यभरिमैं आठौ स्थान हासिल गरेकोमा तिनले खुशी प्रकट गरेका छन्। तिनले भने, छोरी सिरीन सानो छँदादेखि नै पढ़ाई तर्फ धेरै झुकाउ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes