उच्च शिक्षाको लागि जिल्लाशासकले 29 विद्यार्थीलाई प्रदान गरे स्टुडेन्ट क्रेडिट कार्ड

सिलगढी : स्टुडेन्ट क्रेडिट कार्ड योजनाले प्रतिभाशाली विद्यार्थीहरूलाई पढाईमा निक्कै सुविधा पुग्ने भएको छ। आर्थिक अभावले गर्दा प्रतिभाशाली विद्यार्थीहरूले उच्‍च संस्‍थानहरूमा पढ्न नपाउने भएकोले गर्दा तिनीहरूको लागि स्टुडेन्ट क्रेडिट कार्ड वरदान प्रमाणित भइरहेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विद्यार्थीहरूको पढाईको लागि स्टुडेन्ट क्रेडिट कार्ड योजना जारी गरेपछि धेरैजना विद्यार्थीहरूले यस योजना मार्फत् आफ्नो भविष्‍य उज्ज्वल बनाइरहेका छन्। राज्य सरकारद्वारा जारी यस कार्डको सहयोगमा बंगालका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नमा धेरै मदत पुर्‍याइरहेको छ। यस कार्डको माध्यमद्वारा विद्यार्थीहरूले उच्च शिक्षाको लागि 10 लाख रुपियाँसम्म ऋण लिन सक्नेछन्। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार राज्यका सबै विद्यार्थीहरूलाई स्टुडेन्ट क्रेडिट कार्ड प्रदान गरिरहेको छ। यसै क्रममा आज जिल्लाशासक एस पन्नमबलमले सिलगढीका 29 जना विद्यार्थीहरूलाई स्टुडेन्ट क्रेडिट कार्ड प्रदान गरे। यस अवसरमा दार्जिलिङका 3 जना विद्यार्थीलाई पनि स्टुडेन्ट क्रेडिट कार्ड प्रदान गरियो। जिल्लाशासक एस पन्नमबलमले भने, आज सिलगढीका 29 जना विद्यार्थीहरूलाई स्टुडेन्ट क्रेडिट कार्ड प्रदान गरियो, जसमा चारवटा ब्याङ्क सामेल छन्। आगामी दिनमा अन्य विद्यार्थीहरूलाई पनि स्टुडेन्ट क्रेडिट कार्ड प्रदान गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes