उच्च माध्यमिक परीक्षामा राज्यभरिमैं छैटौ स्थान हासिल गरिन् सिलगढी नेताजी गर्ल्स हाई स्कूलकी छात्रा उत्षा कुन्डूले

सिलगढी (निसं): उच्च माध्यमिक परीक्षामा सिलगढी नेताजी गर्ल्स हाई स्कूलकी छात्रा उत्षा कुन्डूले राज्यभरिमैं छैटौ स्थान हासिल गरेर सिलगढी सहरको नाम उच्च पारेकी छन्। उत्षा कुन्डूले आर्ट्समा पढ़ाई गरेकी हुन्। उत्षा कुन्डूका पिता कलेजका प्राध्यापक हुन् अनि आमा स्कूल टीचर हुन्। छोरीको सफलतामा तिनका दुवै आमा-बाबा औधी खुशी छन्। उच्च माध्यमिक परीक्षाको आज परिणाम घोषित हुन साथै नेताजी गर्ल्स हाई स्कूलकी शिक्षिका उत्षाको घरमा पुगेर तिनलाई बधाई दिइन्। उत्षाको उत्कृष्ट परिणामले स्कूल कर्तृपक्ष खुशी छ। उत्षा भविष्यमा एकजना सरकारी अधिकारी बन्न चाहन्छिन्। तिनी अब एउटा राम्रो कलेजमा अनर्स लिएर पढ्न चाहन्छन्। उत्षाले बताए अनुसार परीक्षाभन्दा पहिला तिनले रूटिन अनुसार पढ़ाई गरिन्। तिनको प्रत्येक विषयको लागि अलग-अलग ट्यूटर थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes