उचित बोनसको मागमा श्रमिकहरूद्वारा धरना प्रदर्शन

सिलगढी : उचित बोनसको मागमा हलदिया प्रिसिशन इञ्जिनियरिङ प्राइभेट लिमिटेडको वर्कर्स एन्ड स्टाफ युनियनका श्रमिकहरूले आज धरना प्रदर्शन गरे। श्रमिकहरूको माग अनुसार प्रत्येक वर्ष तिनीहरूले 20 प्रतिशतको दरमा बोनस पाउँदै आइरहे तापनि यसपल्ट 8.33 प्रतिशतको दरमा बोनस दिने मालिक कर्तृपक्षले घोषणा गरेपछि मालिक र श्रमिकहरूमाझ विवाद शुरू भएको बताइएको छ। श्रमिक पक्षका युनियन नेता तथा डाबग्राम फुलबारी ब्लक आईएनटीटीयुसीका सभापति सुकान्त करले बताएअनुसार आफूहरूले 20 प्रतिशत भन्दा कम्ती बोनस नलिने भएकोले आज यसको विरोध जनाउँदै श्रमिकहरूले कारखाना अघि विरोध प्रदर्शन गरेको हो। अन्ततः मालिक कर्तृपक्षसित डाबग्राम फुलबारी आईएनटीटीयुसीका सभापति सुकान्त कर र फुलबारी आईएनटीटीयुसीका  सभापति इयानुल हक मुन्शीले एउटा बैठक गरे। दुवै पक्षमाझ भएको चर्चापछि मालिक पक्षहरूले आफूहरूको माग सुनेपछि यसबारे विचार गर्ने आश्वासन दिएको सुकान्त करले बताए। मालिक कर्तृपक्षको आश्वासनपछि उक्त धरना प्रदर्शन फिर्ता लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobet Built with ❤︎ by appycodes