युसीएमओ-ले उत्तर बङ्गालका तृणमूल प्रार्थीहरूलाई सघाउने : फादर सोलोमन

सिलगढी : दार्जिलिङ पहाडको युसीएमओ (युनाइटेड क्रिश्चियन माइनोरिटी अर्गनाइजेसन)-ले आउँदो बङ्गाल विधानसभा चुनाउमा उत्तर बंगालका सबै टीएमसी उम्मेद्वारहरूलाई सघाउने घोषणा गरेको छ। यसबाहेक पहाडको तीनवटा आसन क्रमैले दार्जिलिङ, खरसाङ र कालेबुङ आसनको लागि तृणमूल पार्टीको तर्फबाट कुनै उम्मेद्वारको घोषणा हालसम्म नगरे तापनि तृणमूल हाई कमानको निर्णय अनुसार कुन प्रार्थीलाई सहयोग गर्नुपर्ने हो सो निर्णय लिने युसीएमओ अध्यक्ष फादर सोलोमन सुब्बाले बताए। आज सिलगढीको एउटा होटलमा तृणमूल कङ्ग्रेस सिलगढी विधानसभा आसनका प्रार्थी डा. ओमप्रकाश मिश्रा, तृणमूल नेता रञ्जन सरकार लगायत अन्य शीर्ष नेताहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा युसीएमओ-ले तृणमूलका शीर्ष नेतृत्वहरूलाई बैठक अवधि आउँदो विधानसभा चुनाउमा सिलगढी आसन लगायत उत्तर बङ्गालका सबै प्रार्थीहरूलाई सघाउने वचन दिएको कुरा बैठकपछि तिनले बताए। तिनले दिएको जानकारीअनुसार आजको बैठकमा युनाइटेड क्रिश्चियन माइनोरिटी अर्गनाइजेसनका दार्जिलिङ, कालेबुङ, तराई-डुवर्स आदि क्षेत्रबाट पनि प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठक अवधि तृणमूल नेताहरूसित आज आउँदो विधानसभा चुनाउबारे व्यापक चर्चा परिचर्चा भएपछि उक्त सघाउने निर्णय लिएको तिनले बताए। बैठकमा विशेष गरेर युसीएमओ-का अध्यक्ष फादर सोलोमन सुब्बा लगायत फादर मार्कुस राई, फादर डेबिड राई (सिलगढी), तराई-डुवर्सका जेम्स विश्व आदि उपस्थित थिए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes