उदय प्रधान गोरामुमो पोख्रेबुङ नागरी समष्टिको उपाध्यक्ष चयन

पोख्रेबुङ : गोरामुमो पोख्रेबुङ नागरी समष्टिको आज एउटा जरुरी सभा सम्पन्न भयो। उक्त सभामा समष्टि कमिटीको रिक्त रहेको उपाध्यक्ष पदमा साङमा शाखाबाट उदय प्रधानलाई सर्वसम्मतिले चयन गरिएको समष्टि प्रवक्ता अभिनय गुरुङले जानकारी दिएका छन्। पार्टीको भ्रातृ संगठन एचपीडब्ल्यु समष्टि कमिटी पनि चाँडै गठन गर्ने र वर्तमान समयमा एचपीडब्ल्युलाई समष्टि कमिटी गठन नभएसम्म यसको रेखदेख अध्यक्ष निगम कार्कीले गर्ने अभिनय गुरुङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *