युकेएफसी खरसाङको नयाँ कमिटी गठन

खरसाङ : युनाईटेड खरसाङ फुटबल क्लब ( युकेएफसी) को नयाँ कमिटी गठन गरियो। सभामा युकेएफसी-को पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरियो, जसमा चेयरम्यान सुरज प्रधान, सभापति उर्गेन लामा, उप सभापति सन्तोष लामा, लवाङ दोर्जे लामा र दिवाकर राणा, सचिव विशाल शर्मा, सह सचिव राजा राई, प्रतिक गुरुङ, उज्वल लामा, कोषाध्यक्ष रितेस प्रधान, पीआरओ चिराग तिवारी, किरण छेत्री, हनोक थापा, कोचिङ स्टाफमा क्रिस्पिन छेत्री, जितेन राई, बिनोद तामाङ, मेघराज थापा र नोबल गुरुङ, सल्लाहकारमा कल्याण लामा, छिरिङ खाइबा, अर्जुन शर्मा र दावा दोर्जे लामा आदि चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *