उखरमाउलो गर्मीले जानवरहरू बेहाल, एयर कूलर-ओआरएस-को सहयोगमा राहत दिने प्रयास

सिलगढी (निसं): अधिक गर्मीले मानिसहरू मात्र होइन तर जंगली जानवरको पनि अवस्था बेहाल छ। यसैले जंगली जानवरहरूलाई गर्मीबाट राहत दिनका लागि ओआरएस दिइँदैछ। यसको साथै तिनीहरूलाई एयर कूलर अनि बर्फको पनि व्यवस्था गरिएको छ। गत केही दिनदेखि सिलगढी लगायत उत्तर बंगलका कतिपय ठाउँहरूमा मानिसहरू गर्मीले त्राही-त्राही भइरहेका छन्। सिलगढीमा हाल तापमान 35 डिग्रीभन्दा अधिक पुगेको छ। यस्तो टनटलापुर गर्मीमा मानिसहरू मात्र नभएर सिलगढीको बंगाल सफारी पार्कका जानवरहरूको पनि स्थिति बेहाल छ। यसैले गर्दा बंगाल सफारी पार्कका अधिकारीहरूले जानवरहरूको असुविधालाई ध्यानमा राखेर केही विशेष कदम उठाएको छ।  

बंगाल सफारी पार्कमा जानवर अनि पक्षीहरूका लागि तिनीहरूको पिञ्जरमा नुहाइदिने अनि पानीको साथमा ओआरएस पनि दिइरहेको छ। केही जानवरहरूको पिञ्जरा सामु अनि भित्र एयर कूलरको पनि व्यवस्था गरिदिएको छ। पानीलाई ठण्डा राख्नको लागि त्यसमा बर्फ पनि मिलाइँदैछ। पार्कका अधिकारी अनि चिकित्सकहरूले जानवर अनि पक्षीहरूको स्वास्थ्यमा 24 घण्टा नै गिद्धे नजर राखिरहेका छन्।

 यसैगरी, बढ्दो उखरमाउलो गर्मीबीच जानवरहरूको फूड लिस्टमा पनि केही परिवर्तन गरिदिएको छ। जानवरहरूलाई खरबुजा, आइफल, केरा अनि भिटामिन सी पाइने विभिन्न फलहरू दिइँदैछ। यसको साथै कतिपय जानवरहरूको लागि छतको पनि व्यवस्था गरिएको छ। गर्मी अवधि पार्कमा बिजली जाने सम्भावनाले गर्दा जनरेटरको व्यवस्था समेत गरिएको छ।

बंगाल सफारी पार्कका निर्देशकले दिएको जानकारी अनुसार जंगली जानवर अनि साधरण मानिसहरूको रोग प्रतिरोधक क्षमतामा धेरै अन्तर हुन्छ। यसैले यी जानवरहरूलाई अधिक धेर ख्याल राख्नु पर्दछ। बंगाल सफारी अथोरिटी अब जंगली जानवरहरूलाई लिएर पहिलाभन्दा ज्यादा सतर्क छ। यस समय पिउने पानीसित दिनमा दुईपल्ट जानवरहरूलाई ओआरएस दिइरहेको छ। यसको साथै अधिक पानी पाइने फलहरू पशुहरूलाई खान दिइँदैछ। सबै जानवरहरूमाथि विशेष नजर राखिरहेको पनि बंगाल सफारी पार्कका निर्देशकले बताएका छन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes