युक्रेनबाट फर्किए सिक्किमका 4 जना विद्यार्थीहरू

गान्तोक : हाल युक्रेनमा अध्ययनरत सिक्किमका 4 जना मेडिकलका विद्यार्थीहरू आज सकुशल विमानमार्फत् यहाँको पाक्योङ अन्तर्राष्ट्रिय विमानअड्डामा आइपुगे। यी विद्यार्थीहरूमा निशा छेत्री, फुर्बा शेर्पा, मिच्पा लोसिस राई र आस्था गोले सामेल छन्। युक्रेनमा युद्ध शुरू भएपछि सिक्किमबाट त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सकुशल फर्काइ ल्याउनको लागि राज्यका मुख्यमन्त्री पीएस गोलेले सक्रिय रूपमा पहल गरिरहेको फलस्वरूप नै आज तिनीहरू आफ्नो घर सिक्किम फर्किन सफल भएको बताइएको छ। यहाँ आइपुग्न अघि युक्रेनमा हुँदा नै मुख्यमन्त्रीको कार्यालयमार्फत् ती विद्यार्थीहरूसित लगातार सम्पर्क गरिरहेको थियो भने आफ्नो घर सिक्किम सकुशल फर्किनमा मदत गरेकोमा मुख्यमन्त्री पीएस गोले लगायत सम्बन्धित सबै अधिकारीहरूलाई विद्यार्थीहरूले विशेष धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes