युनेस्कोलाई धन्यवाद ज्ञापन गर्दै खरसाङ सहरमा ऱ्यालीको आयोजना

खरसाङ (निसं): बंगालको दुर्गा पुजालाई युनेस्को-ले सांस्कृतिक विश्व धरोहरको रुपमा मान्यता दिएकोमा आज बंगालभरि नै धन्यवाद ऱ्याली निकालिइयो। यसै अवसरमा खरसाङ थानाको आयोजनामा पनि खरसाङमा एउटा धन्यवाद ज्ञापन ऱ्यालीको आयोजना गरियो। खरसाङको मोटर स्ट्यान्डबाट निकालिएको उक्त ऱ्यालीले ब्यानरको साथमा सहर परिक्रमा गरेपछि पुनः मोटर स्ट्यान्डमा पुगेर समापन गरियो। ऱ्यालीमा खरसाङ थाना आईसी निवेन्दु सरकार, पुलिसका अन्य अधिकारीहरू, विभागीय कर्मचारीहरू सामेल थिए।

ऱ्यालीको उद्देश्यबारे पत्रकारहरूलाई बताउँदै खरसाङ थाना आईसी निवेन्दु सरकारले भने, प्रत्येक वर्ष सम्पन्न गरिने दुर्गा पुजालाई युनेस्कोले सांस्कृतिक हेरिटेज-को दर्जा प्रदान गरेको उपलक्ष्यमा आज बंगालभरि ऱ्यालीको आयोजना गरेर युनेस्कोलाई धन्यवाद दिइयो। त्यसै अनुरुप खरसाङ पुलिस थानाको तर्फबाट पनि खरसाङ सहरमा धन्यवाद ऱ्यालीको आयोजना गरेर युनेस्कोलाई धन्यवाद दिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes