युनिक फाउन्डेसनद्वारा दृष्टिहीन तथा दिव्याङ्गहरूको लागि निःशुल्क टीकाकरण

सिलगढी : कोरोनाको संक्रमणलाई रोकथाम गर्नको लागि भ्याक्सिन लगाउन अनिवार्य रहे तापनि केही मानिसहरू आर्थिक अभावले गर्दा कोरोनाको खोप लगाउन सकेका छैनन् भने केही मानिसहरू अस्वस्थ्य भएकोले गर्दा टीकाकरण केन्द्रमा गएर कोरोनाको खोप लगाउन सकेका छैनन्। यसैले सिलगढीको स्वयम्‌सेवी संगठन युनिक फाउन्डेसन यस्ता मानिसहरूको सहयोगको लागि अघि आएको छ। उक्त संस्थाको तर्फबाट आज सहरका दृष्टिहीन, मानिसक रूपमा अस्वस्थ्य तथा आवश्यकमन्द मानिसहरूको लागि निःशुल्क टीकाकरण कार्यक्रमको आयोजना गरियो। उक्त संस्थाका सदस्यहरूले तिनीहरूलाई टीकाकरण केन्द्रमा लगे भने राङ्गापानीको एउटा गैर सरकारी अस्पतालमा उक्त टीकाकरणको व्यवस्था गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes