युनाइटेड क्रिष्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकद्वारा पादरी गङ्गा प्रसाद जयन्ती पालन

मिरिक: युनाइटेड क्रिष्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकले आज मिरिक भूतपूर्व सैनिक संगठन भवनमा पादरी गङ्गा प्रसाद प्रधानको 172औँ जन्म जयन्ती भव्य रूपमा पालन गऱ्यो। पाष्टर मदन कुमार प्रधानको अध्यक्षतामा पालन गरिएको पादरी गङ्गा प्रसाद प्रधानको जन्म जयन्तीमा आज तिनको फोटो राखेर तिनलाई स्मरण गर्नको साथै श्रद्धाञ्जलि अर्पण गरियो। कवि कमला तामाङको मुख्य अतिथ्यमा सम्पन्न भएको कार्यक्रमका विशिष्ट अतिथि एसबी गजमेर लगायत मिरिक साहित्य परिवारका सदस्यगण, साहित्यकार, समाजसेवीहरूको उपस्थिति रहेको थियो थियो। एल्डर निमन घलेले प्रार्थना सभा गरेपछि शुरू भएको कार्यक्रममा स्वागत भाषण अथवा कार्यक्रमको उदेश्यबारे युनाइटेड क्रिष्चियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकका अध्यक्ष रेभरेन एन जोसुवा शर्माले जानकारी गराए। पादरीद्वारा रचित गीत पनि प्रस्तुत गरियो भने कार्यक्रममा साहित्यकार राजबहादुर राई र एल्डर दयारत्न प्रधानले पादरी गंगा प्रसाद प्रधानमाथि वार्ता प्रस्तुत गरे। कार्यक्रममा पास्टर निर्मल थापा, सागर कार्कीढोली आदिले कविता पाठ गरे। यसवाहेक, आजको कार्यक्रम अवधि यस वर्ष मिरिक महकुमाका उच्च माध्यमिक अनि माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क लिएर उतीर्ण गर्ने मिरिक डनबस्को स्कुलका विद्यार्थीहरू मनिष चौधरी र क्याटरिन थापालाई नगद छात्रवृत्ति प्रदान गरियो साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes