युनाइटेड ख्रिष्टियन माइनोरिटी अर्गनाइजेसनद्वारा टीटीएस-का सभासद डेण्डुप पाखरीन सम्मानित

टिस्टाभेल्ली (निसं): युनाइटेड ख्रिष्टियन माइनोरिटी अर्गनाइजेसन-ले टिस्टाभेल्ली गुरुङ गाउँको सार्वजनिक भवनमा एउटा कार्यक्रमको आयोजना गरेर तकदाह टिस्टा भेल्ली समष्टिका नव निर्वाचित सभासद डेण्डुप पाखरीनलाई जीतको बधाई दिँदै संवर्द्धना जनाए। युनाइटेड ख्रिष्टियन माइनोरिटी अर्गनाइजेसनद्वारा कार्यक्रम बीच सभासद डेण्डुप पाखरीनलाई नागरिक अभिनन्दन पनि जनाइयो। चर्चित युवा गायक बिज्ञेन बराईलीद्वारा स्वागत गीत प्रस्तुत गरिएको कार्यक्रमलाई पास्टर प्रेम तामाङको प्रार्थनामार्फत शुभारम्भ गरिएको थियो। कार्यक्रममा युसीएमओ केन्द्रिय समितिका मूल सचिव एवम् पास्टर दिवस सुब्बा, बुध्दिराज तामाङ, प्रशान्त थापा, मेण्डुप तामाङ, समीर सुब्बा लगायत क्षेत्रीय इलाकाको विभिन्न मण्डलीबाट आएका पास्टरहरू बिशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उक्त कार्यक्रममा बिशिष्ट अतिथिको मञ्चबाट पास्टर दिवस सुब्बाले धर्मग्रन्थ बाइबलका वचनहरू सुनाए। पवित्र वचन सुनाउँने क्रममा पास्टर दिवस सुब्बाले राजा सलोमनको कथा सुनाएर जनताको नेतृत्व गर्ने शासक कस्तो हुनुपर्छ साथै शासन कसरी कसरी गर्नुपर्छ भन्ने बिषयमा खुबै सन्देशमूल ढङ्गमा उपयोगी वचन प्रस्तुत गरे।

त्यसको अतिरिक्त तिनले आजसम्म युनाइटेड ख्रिष्टियन अर्गनाइजेसन पश्चिम बंगाल राज्यको चारवटा जिल्लाहरूमा व्यापक रूपमा सञ्चालन भइरहेको अवगत गराए। कार्यक्रममा बिशिष्ट अतिथिहरू बुद्धिराज तामाङ अनि पास्टर दिवस सुब्बाको बाहुलीबाट सभासद डेण्डुप पाखरीनलाई टोपी, अंगवस्त्र अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा पास्टर राजेश सुब्बाले उपस्थित अतिथिहरूको परिचयात्मक विवरण प्रस्तुत गरे। पास्टर पुकार सुब्बाद्वारा सञ्चालन गरिएको कार्यक्रममा युसीएमओ तकदाह टिस्टाभेल्ली क्षेत्रका अध्यक्ष किशोर सुब्बाले उपस्थित सबैलाई धन्यवाद दिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सम्मानित व्यक्तित्व एवम् क्षेत्रिय सभासद डेण्डुप पाखरीनले आजको दिन परमेश्वरको अनुग्रह रहेको दिन बताए। तिनले आफूलाई यसरी सम्मान जनाएकोमा युसीएमओ परिवारका सम्पूर्ण सदस्यलाई आभार व्यक्त गरे। तिनले अझ भने, परमेश्वरको इच्छाबिना यहाँ केही पनि हुँदैन। आजको कार्यक्रम पनि परमेश्वरको इच्छाले गर्दा भएको हो। मेरो लागि तपाईहरूले केवल प्रार्थना गरिदिनोस्। मलाई धन सम्पत्ति होइन तर बुद्धिको खाँचो छ। हामीले गर्नुपर्ने काम धेरै छ। युसीएमओ-को निम्ति मैले गर्नुपर्ने कामहरू गरिदिएको हुनेछु। कार्यक्रममा पास्टर प्रकाश ठटालले अन्तिम प्रार्थना गरेर कार्यक्रम समापनको घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes