उपभोक्ताको नाममा ब्याङ्कबाट ऋण लिइने दुईजना पक्राउ

सिलगढी :  अलिपुरद्वारको एउटा गैर सरकारी ब्याङ्कको ग्राहकको नाममा अन्य व्यक्तिले ऋण लिएर वाहन किनेको तर उक्त ग्राहकलाई यसबारे थाहा नभएको घटना प्रकाशमा आएको छ। घटनाक्रम अनुसार गत महिना एकजना व्यक्तिले आफ्नो नाममा ब्याङ्कबाट ऋण लिएर वाहन किनेको तर आफूलाई यसबारे कुनै जानकारी नभएको विषयमा एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। उक्त व्यक्तिले अलिपुरद्वारको ब्याङ्कबाट कुनै लोन नलिएको तर तिनको फोनमा ऋणबारे एसएमएस आएपछि पुलिसले त्यसकै आधारमा घटनाको छानबीन शुरू गरेको थियो। उक्त ब्याङ्कमा छानबीन चलाएपछि पुलिसले दुईजना व्यक्ति अलिपुरद्वारको विपुल घोष र निखिल साहलाई पक्राउ गरे। यसपछि तिनीहरूसँग पुलिसले सोधखोज गर्दा ग्राहकलाई थाहै नपाई साक्षीको रूपमा तिनीहरूले 5 लाख रुपियाँको लोन ब्याङ्कबाट लिएको कुरा स्वीकारे। ब्याङ्क कर्तृपक्षले ग्राहकको अनुमति बिनै कसरी अन्यलाई ब्याङ्क ऋण दिइयो भन्नेबारे पुलिसले जाँच शुरू गरेको बताइएको छ। आज दुई आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes