उपचारमा लापर्वाहीको कारण रोगीको मृत्यु भएको आरोप लगाउँदै फाँसीदेवा ग्रामीण अस्पतालमा उत्तेजनाको माहौल

फाँसीदेवा : उपचारमा लापर्वाहीको कारणले गर्दा रोगीको मृत्यु भएको घटनालाई केन्द्र गरेर गत राति फाँसीदेवा ग्रामीण अस्पतालमा उत्तेजनाको माहौल देखापर्यो। मृतक युवक मसिर अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार फाँसीदेवाको चटहाट निवासी मसिर अली हिजो करेन्ट लागेर घाइते भएपछि फाँसीदेवा ग्रामीण अस्पतालमा लगियो। तर त्यहाँ तत्कालै चिकित्साको व्यवस्था नगरेकोले गर्दा नै तिनको मृत्यु भएको लगाउँदै अस्पतालमा व्यापक उत्तेजनाको माहौल देखापर्यो। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर परिस्थित नियन्त्रणमा ल्याएपछि शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका कर्माध्यक्ष आइनुक हक घटनास्थलमा पुगेका थिए। उपचारमा लापर्वाहीको कारण उक्त युवकको मृत्यु भएको तिनले बताए। मृतकको परिवारका सदस्यहरूको आरोप अनुसार हाइटेनसन लाइनको मुनिपट्टि रुख काटिरहेको समय मसिर अली बिजुलीको चपेटमा परेर घाइते भएका थिए। यसपछि तिनलाई तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि अस्पतालकाका कर्मचारीहरूले बाधा दिएको आरोप रहेको छ। पछि युवकको मृत्यु भएको बताइएको छ। समयमै छोराको उपचार भएको भए तिनलाई बचाउन सक्ने थियो भनी मृतकका बाबु मोहम्मद अब्दुलले बताए। यस विषयमा फाँसीदेवाको ब्लक स्वास्थ्य अधिकारी डा. अरूनाभ दाससित फोनमार्फत् सम्पर्क गर्दा तिनले यस प्रकारको अभियोग नपाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes