उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै उत्तरबंग विश्वविद्यालयका अफिसर्स एसोसिएसन-द्वारा धरना प्रदर्शन

सिलगढी : उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै उत्तरबंग विश्वविद्यालयका अफिसर्स एसोसिएसनले आज विश्वविद्यालयमा धरना प्रदर्शन गर्यो। विश्वविद्यालयको प्रशासनिक भवनअघि जोइन्ट रेजिस्ट्रार स्वपन रक्षित, डेपुटी फाइनाइन्स अफिसर सुरजीत दास, पूर्व रेजिस्ट्रार नुपुर दास लगायत अन्यले आज धरना प्रदर्शनमा अंश ग्रहण गरे। यस अवधि तिनीहरूले चाँडै उप-कुलपति नियुक्त गरिनुपर्ने माग गरे। यस विषयमा संगठनका सभापति देवाशीष दत्तले भने, हाल विश्वविद्यालयमा उप-कुलपति छैन। यसबारे राज्यपाललाई पत्राचार गरे तापनि कुनै पहल गरेको छैन। उप-कुलपति नभएकोले गर्दा विश्वविद्यालयको कार्यमा बाधा भइरहेको छ। यसको साथै विश्वविद्यालयको रेजिस्ट्रार र फाइनाइन्स अफिसर नभएकोले गर्दा अस्थायी कर्मचारीहरूले वेतन पाएका छैन। यस्तो परिस्थितिमा आगामी दिनमा प्रोफेसर लगायत अन्य कर्मचारीहरूको पनि वेतन पाउन बन्द हुनसक्नेछ। यसैले चाँडै उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै आज धरना प्रदर्शन गरिएको हो चाँडै उप-कुलपति नियुक्त नगरेको खण्डमा आगामी दिनमा फेरि विक्षोभ प्रदर्शन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes