उपन्यास नुन चिया-को मिरिकमा पनि लोकार्पण

मिरिक (निसं): दार्जिलिङ पहाडका मानिसहरूको जनजीवन तथा 1986 सालको अलग राज्यको आन्दोलनमा आधरित बिमल लामाद्वरा रचित लोकप्रिय बङ्गला उपन्यास नुन चा-को नेपाली अनुवाद नुनको चियाको बिहीबार मिरिक नगर पुस्तकालयमा लोकार्पण गरियो। कार्यक्रमका अतिथिहरूको बाहुलीबाट उक्त उपन्यासको विधिवत लोकार्पण गरियो।  मिरिक विद्यालयका भूतपूर्व प्रधान शिक्षक वाई एन ढकालको अध्यक्षतामा अनि दीप जोशीले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा मिरिक महकुमाका डीएमडिसी मृदुल श्रीमणी, साहित्यकारहरू पीएल जोशी, विजय बान्तवा कैीलासी, मिरिक साहित्य सुनौ परिवारका कोषाध्यक्ष श्रीमती कमला तामाङ, प्रवक्ता एसबी गजमेर, प्रा.बिक्रम राई आदि उपस्थित थिए। कार्यक्रममा उपन्यासकार बिमल लामा अनि अनुवादक शमीक चक्रवतीले उपान्यसको महत्व र उपन्यासमा भएको विषयबारे विस्तृत जानकारी गराए। तिनीहरूले उक्त उपन्यास नुनको चिया-को गत 15 अक्टोबर सिलगढीमा, 16 अक्टोबर बाग्राकोटमा, 17 अक्टोबर गोरूबथानमा, 18 अक्टोबर कालेबुङमा, 19 अक्टोबर दार्जिलिङमा अनि आज 20 अक्टोबरको दिन मिरिकमा लोकार्पण गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes