युपीए सरकारको परियोजनाहरू मोदीले आफ्नो नाममा चलाउन चाहन्छन्: पूर्व रेल मन्त्री पवन बन्सल

सिलगढी : युपीए सरकारको सबै परियोजनाहरूलाई अब मोदीले आफ्नो नाममा चलाउन चाहेको पूर्व रेल मन्त्री पवन बन्सलले बताए। तिनी आज बाघडुग्रा हवाई अड्डामा आइपुगेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै यस प्रकारको मन्तव्य पोखे। पूर्व केन्द्रीय रेल मन्त्री पवन बन्सल तिस्ता बचाओ मञ्चको कार्यक्रममा अंश ग्रहण गर्नको लागि जलपाईगढी जाने भएका छन्। बाघडुग्रा हवाईअड्डामा पूर्व विधायक शंकर मालाकार, जलपाईगढीका कङ्ग्रेस नेता पिनाकी सेनगुप्त, कङ्ग्रेसका मतिगढा ब्लक अध्यक्ष सुब्रत कुन्डू, अभिराज सुब्बा, जिल्ला युवा कङ्ग्रेसका अध्यक्ष रोहित तिवारी सहित अन्यले तिनलाई स्वागत गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले केन्द्रको मोदी सरकारविरुद्ध आवाज उठाए। पूर्व प्रधानमन्त्री मनमोहन सिंहले 10 वर्षअघि अधुरो छोडेका परियोजनाहरू कार्यान्वयन गर्ने श्रेय अहिले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले लिइरहेका छन्। तिनले बुलेट ट्रेनको प्रोजेक्ट मनमोहन सिंहको समयमा भएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes