अपर बाघडुग्रामा कोरोना भ्याक्सिनलाई लिएर भाजपा र तृणमूलमाझ विवाद

सिलगढी : कोरोना भ्याक्सिन लगाउने टोकनलाई लिएर अपर बाघडुग्रामा आज राजनीतिक माहौल गर्मिएको छ। तथापि, पुलिसको पहलमा परिस्थिति सामान्य गरिएको बताइएको छ। प्राप्त जानकारी अनुसार अपर बाघडुग्राको बालिका विद्यालय भ्याक्सिन सेन्टरमा मानिसहरू आज बिहानैदेखि कोरोनाको खोप लगाउन लाइनमा उभिए तापनि केवल 200 जनालाई मात्र कोरोनाको खोप लगाइयो। यस विषयलाई लिएर भाजपा र तृणमूलबीच विवाद देखापरेपछि केही समयसम्मको लागि भ्याक्सिन सेन्टरमा तनाउपूर्ण स्थिति उत्पन्न भयो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि परिस्थित साम्य बन्यो। भाजपाका लक्ष्मी शर्माले बताएअनुसार गत राति भ्याक्सिन सेन्टरमा 300 मानिसहरूलाई कोरोनाको खोप लगाइनेछ भन्नेबारे आफूहरूले थाहा पाएका थिए तर आज केवल 200 जना मानिसहरूलाई मात्र टोकन दिइयो। यसैले तिनले तृणमूलले कम्ती टोकन दिएको तथा पक्षपात गरेको आरोप लगाए। अर्कोतिर, स्वास्थ्य विभागको तर्फबाट पहिला नै केवल 200 जना मानिसहरूलाई कोरोनाको भ्याक्सिन दिइने बताए तापनि भाजपाले 300 जना मानिसहरूलाई कोरोनाको खोप लगाउने कुरा उठाएर अशान्त  माहौल सृष्टि गर्ने प्रयास गरेको तृणमूलले आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes