अप्पर कलेज भेल्लीका गोरामुमो नेता भरत तामाङको निधन, अध्यक्ष मन घिसिङद्वारा शोक प्रकट

दार्जिलिङ: गोरामुमो कर्मठ सदस्य एवम् अप्पर कलेज भेल्ली पाँच धुरे शाखा अध्यक्ष भरत तामाङको निधन भएकोमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले दुख व्यक्त गर्दै शोक समवेदना प्रकट गरेका छन् । तिनी 1986 साल देखि नै गोरामुमो रहेर आफ्नो अहम् भुमिका निभाउँदै पार्टीलाई बलियो बनाउनको निम्ति आफ्नो बहुमूल्य योगदान प्रदान गरेका थिए। 2007 मा अप्पर कलेज भेल्ली शाखा अध्यक्षको रुपमा चयन भएपछि तिनले पहाडको राजनैतिक परिवेशमा परिवर्तन आएपछि धेरै संघर्षहरुको सामना गर्दै गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको मार्गदर्शन अनि सिद्धान्तलाई शिरोपर गरेर निडर रहेर पार्टीलाई बलियो बनाउनको निम्ति आफ्नो अहम योगदान दिएका थिए। अतिनै मिलनसार , अनुशासनमा रहेर कार्य गर्ने भरत तामाङ जस्तो निडर नेतृत्वलाई गुमाउनु पर्दा गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई ठूलो क्षति भएको अध्यक्ष मन घिसिङले बताएका छन्। तिनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछु भनी अध्यक्ष मन घिसिङले जारी बिज्ञप्तिमा जनाएका छन्। आज गोरामुमोको एउटा प्रतिनिधि टोली अप्पर कलेज भेल्ली शाखा सचिव सचिन राई, गोरामुमो दार्जिलिङ ब्राञ्च सदस्य अशोक स्याङ्बो, गोरामुमो कर्मठ सदस्य बिमल प्रधान, गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टि गोरायुमो उपाध्यक्ष बिकास प्रधान साथै गोरामुमो कार्यकर्ताहरुले भरत तामाङको पार्थिव शरीरलाई दलीय झण्डा ओढाएर सम्मान जनाउँदै श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes