अप्पर दुधे डम्पेटारमा आईसीडीएस भवनको शिलान्यास

खरसाङ (निसं): खरसाङ खण्डको सेन्त मेरिज तीन ग्राम पञ्चायत अन्तगर्त अप्पर दुधे डम्पेटारमा आँगनवाडी अर्थात आईसीडीएस भवन निर्माणको लागि विधिवत रूपमा पूजा अर्चनासहित जीटीएको मातृ एवं शिशु कल्याण विभागकी भारप्राप्त सभासद कल्पना प्रधानको बाहुलीबाट शिलान्यास गरियो। विगत धेरै वर्षदेखि आँगनवाडी केन्द्रको भवन निर्माण हुन नसकेको गुनासो क्षेत्रवासीको रहेको थियो भने आज सम्पन्न भवन शिलान्यासको कार्यक्रमले क्षेत्रवासीमा खुशीको लहर छाएको बताइएको छ। भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले भवन निर्माणको निम्ति जमीन दान दिने डम्फेटार निवासी राजकुमार थापालाई धन्यवाद दिइन्। आफ्नो सम्बोधनमा तिनले निमार्ण हुन गइरहेको भवनको कार्य गुणस्तरीय हुन पर्ने जनाइन् साथै क्षेत्रवासीलाई भवन निर्माण कार्यमा सहयोग गरिदिने अनुरोध पनि गरिन्। यस अवधिमा सभासद कल्पना प्रधान साथै आईसीडीएस एरिया सुपरभाइजर ज्योति राईले आँगनवाडी केन्द्रको भ्रमण गरी नानीको आमाहरूसँग भेटघाट गरी नानीहरूको स्वास्थ्य बारेमा पनि जानकारी लिइन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, ग्राम पञ्चायत सदस्य धनप्रसाद तामाङ, पूजा लोहार, समष्टि प्रचार-प्रसार सचिव जिनोद परियार, आँगनवाडीकर्मी मान्ती सुनुवार, सहकर्मी सुजाता ग्याबा प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes