अप्पर इच्छे त्रिरत्न बुद्ध पार्कमा नवनिर्मित अवलोक्रितेश्वरको प्रतिमा अनावरण

कालेबुङ : कालेबुङको अप्पर इच्छे शेर्पा गाउँ त्रिरत्न बुद्ध पार्कमा नवनिर्मित अवलोक्रितेश्वर (चेरेनिज्क)-को प्रतिमा आज एउटा कार्यक्रमबीच अनावरण गरियो। बौद्ध धर्म अनुसार विधिपूर्वक तीन दिनको पुजा आर्चना गरेपछि आज लामा दावा ग्यालछेन रिम्पोछेद्वारा अवलोक्रितेश्वरको प्रतिमा अनावरण गरियो। यस अवसरमा विभिन्न धर्मगुरूहरू लगायत विभिन्न धर्ममा आस्था राख्ने भक्तजनहरू धेरै संख्यामा उपस्थित थिए। आजको धार्मिक अनावरण कार्यक्रममा लामा दावा ग्याल्छेन रिम्पोछेले भक्तजनहरूलाई वाङ प्रदान गरे। त्रिरत्न बुद्ध पार्क यस भेकको धार्मिक सहिष्णुताको उदाहरण बन्न पुगेको साथै पर्यटकहरूको लागि एउटा आर्कषणको केन्द्र बन्न पुगेको अनावरण कमिटीका सचिव सुरेन्द्र शर्माले बताए।

त्रिरत्न बुद्ध पार्कका प्रमुख संरक्षक अनि संस्थापक दावा शेर्पाले आफ्नो धन्यवाद ज्ञापनमा धार्मिक अनावरण कार्यक्रम सफल बनाउनमा सहयोग पुर्‍याउने सम्पूर्ण भक्तजनहरूलाई आभार प्रकट गरे। त्रिरत्न बुद्ध पार्क एउटा धार्मिक आस्थाको केन्द्र बनिएको छ यो हाम्रो निम्ति गर्वको कुरा हो। यति मात्र होइन यहाँ पर्यटकहरूको पनि घुइँचो लाग्ने गर्दछ यसलाई तपाईँ हामी सबै मिलेर संरक्षण गर्नुपर्छ भनी तिनले बताए। आजको धार्मिक अनावरण कार्यक्रम सफल तुल्याउन विभिन्न क्षेत्रबाट सबैले सहयोग पुर्‍याएका छन् भने विशेष गरेर  छेदुमणी गुम्बा, सिंहवाहिनी धाम परिवार, अप्पर इच्छे युथ क्लब, शिरडी साई संस्थान, अङ्गालो परिवार, डीएनएस गोल्डेन किवन्सेलका म्यानेजर अनि कर्मचारीहरूले निस्वार्थ सेवा पुर्‍याएका छन्। यसको साथै पुलिस प्रशासनले पनि ट्राफिक कन्ट्रोलको निम्ति आफ्नो अहम भूमिका निर्वाह गरेकोमा आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छु भन्दै दावा शेर्पाले एउटा विज्ञप्तिमार्फत् जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes