अप्पर लामाहट्टा क्षेत्रका भागोप्रमो-का नेतृत्वहरूले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूले समाए हाम्रो पार्टीको झण्डा। अप्पर लामाहट्टा क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूले अजय एडवर्ड अनि हाम्रो पार्टी माथि आस्था र भरोसा राखेर पार्टीको झण्डा समाए। तकदाह ग्लेन्वोर्न समष्टिको हाम्रो पार्टीका चीफ को-अर्डिनेटर सन्नी तामाङको विशेष उपस्थितिमा अप्पर लामाहाट क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरू क्रमैले सील कुमार प्रधान, दावा तामाङ, वाङ दोर्जे याल्मो, रूप नारायण प्रधान, पासाङ याल्मो, सोनाम दोर्जे याल्मो, अमर खाती, लाक्पा दोर्जे याल्मो आदि हाम्रो पार्टीमा सामेल भएका छन्। ती समर्थन जनाउनेहरूलाई हाम्रो पार्टी चीफ को-अर्डिनेटर सन्नी तामाङले हाम्रो पार्टीमा स्वागत जनाउँदै तिनीहरूलाई पार्टीको झण्डा सुम्पिए। झण्डा समाएपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा शिल कुमार प्रधानले दार्जिलिङ पार्वतीय क्षेत्रको भविष्य र गोर्खाहरूको दीर्घकालीन मागलाई अजय एडवर्डले मात्र पुरा गर्न सक्ने दावी गरे।

तिनले अझ भने, दार्जिलिङमा धेरै नेताहरू जन्मिए तर कसैले पनि दार्जिलिङको भविष्य र गोर्खाहरूको दीर्घकालीन मुद्दालाई फत्ते गर्न सकेनन् तर यी सबै विषयको समाधान हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डद्वारा नै हुनेछ भन्ने हामीलाई आशा र भरोसा छ। दार्जिलिङको राजनीति पृष्ठ भूमिमा हामीले अजय एडवर्डलाई राजनैतिक मसीहाको रूपमा हेरेका छौ, त्यसकारण हामी हाम्रो पार्टीमा सामेल भएका हौ। अजय एडवर्डको समाजिक कार्य, गरिबहरूमाथि दया अनि तिनको नम्रपन नै एक कुशल राजनैतिज्ञमा हुने गुण हो अनि वहाँको यी गुणहरूदेखि हामी प्रभाहित भएका हौ भनी तिनले बताए। विगतका दिनहरूमा हामी जुन राजनीति दलमा थियौ, त्यहाँ दार्जिलिङको भविष्य अनि गोर्खाहरूको मुद्दा नरहेको तर दार्जिलिङको सुन्दर भविष्य र गोर्खाहरूको मुद्दा हाम्रो पार्टीमा रहेको हामीले पाएका छौ भन्दै शिल कुमार प्रधानले अबउसो तन, मनले हाम्रो पार्टीलाई साथ दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes