उषा परिवार सामाजिक संस्था नेहुर बालासन नाम्सुको स्वर्ण जयन्ती पालन, पत्रकारहरूलाई सम्मान

खरसाङ : उषा परिवार सामाजिक संस्था नेहुर बालासन नाम्सुले संस्थाको स्वर्ण जयन्ती नाम्सु प्राथमिक पाठशाला खेल मैदानमा संस्थाकै अध्यक्ष रबीन राईको अध्यक्षतामा सम्पन्न गऱ्यो। कार्यक्रममा मुख्य अतिथिको रुपमा नेहरु युवा केन्द्र दार्जिलिङका को-अर्डिनेटर सौरभ बर्मन, महेन्द्र थिङ, फोसेप-का मूल सचिव भरत प्रकाश राई, दार्जिलिङ सेवा संस्थाकी डाइरेक्टर शशी योञ्जन, उषा परिवारका भूतपूर्व अध्यक्ष एबी राई, डा. प्रतिमा चामलिङ लगायत विभिन्न समाज र संस्थानहरूका सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सर्वप्रथम उषा परिवार सामाजिक संस्थाले 50 वर्ष पार गरेकोमा केक काटेर समाजका दिवङ्गत सदस्यहरुको निम्ति एक मिनटको मौन धारण गऱ्यो। संस्थाले उषा परिवारका बुजुर्ग सदस्य सदस्याहरुलाई समाजप्रति दिएको योगदानको निम्ति सम्मान गर्दै सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान जनाए। संस्थाको भूतपूर्व अध्यक्ष एबी राईले उषा परिवार स्थापना गर्दा भोगेको कठिनाई अनि विभिन्न समस्याहरुको सामना गर्न परेको आफ्नो अनुभव अघि राख्दै कार्यक्रममा संस्थापक सदस्यहरु लगायत समाजप्रति योगदान दिने व्यक्तिहरुलाई संवर्द्धना जनाइयो। उक्त कार्यक्रममा क्षेत्रका पत्रकारहरु अनिल बीके, सञ्जीव मोहोरा, राजेन्द्र तामाङ, दिवस राईलाई सम्मान गर्दै सम्मान पत्र लिलावती प्राथमिक पाठशालाका प्रधान शिक्षक अशोक गुरुङको बाहुलीबाट प्रदान गरियो। कार्यक्रमको थप आकर्षण प्रेमिश भोटियाले पनि आफ्नो कार्यक्रम प्रस्तुत गरे भने कार्यक्रमको उत्तरार्द्धमा ग्राम पञ्चायत स्तरीय लोक नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes