उत्तरेर दिशारीको तर्फबाट वृक्ष रोपण कार्यक्रमको आयोजना

सिलगढी उत्तरेर दिशारीको तर्फबाट नगरनिगमको 30 नम्बर वार्डमा वृक्ष रोपण कार्यक्रमको आयोजना गरियो। पर्यावरण बचाउने साथै पर्यावरणको हितमा विश्व पर्यावरण दिवसदेखि नै उत्तरेर दिशारी संस्थाको तर्फबाट वृक्ष रोपण गरिरहेको छ। यसैलाई केन्द्र गेर हिजो 30 नम्बर वार्डमा पनि वृक्ष रोपण गरियो। यस अवसरमा तराई तारापद आदर्श विद्यालयका शिक्षक निनय बाबु, वार्डका को-अडिनेटर स्वपन दास, सुब्रत संघका अध्यक्ष भास्कर विश्वास लगायत उत्तरेर दिशारीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *