उत्तरेर स्पन्दन संस्थाका सदस्यहरूले बाँधिदिए ट्राफिक पुलिसहरूलाई राखी

सिलगढी : उत्तरेर स्पन्दन संस्थाको तर्फबाट महिलाहरूले सिलगढीको विभिन्न ठाउँमा सडक आरोहीहरूलाई राखी लगाइदिए। यसको साथै भेनस मोडका पुलिसहरूलाई पनि राखी लगाइदिनको साथै माक्स प्रदान गरे। संस्थाका सदस्यहरूले यस अवसरमा कोरोना तथा डेङ्गु जस्ता प्राणघातक रोगबारे मानिसहरूलाई सचेतना गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *