‘उत्तरेर स्पन्दन’-को तर्फबाट लुगाफाटा वितरण

सिलगढी : महात्मा गाँधीको जन्म जयन्तीको अवसरमा उत्तरेर स्पन्दनसिलगढी ग्रुप-को तर्फबाट हाथीघिसा ग्राम पञ्चायतको लोहासिंह गाउँका धेरैजना मानिसहरूलाई लुगाफाटा वितरण गरियो। यस अवसरमा अध्यक्ष सुब्रत पाल, उपाध्यक्ष संगीता मित्र लगायत संगठनका अन्य सदस्यहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *