उत्तरे स्पन्दन सिलगढी ग्रुप-द्वारा नयाँ लुगाफाटा वितरण

सिलगढी : उत्तरे स्पन्दन सिलगढी ग्रुपको तर्फबाट गुलमा चियाकमान इलाकामा लुगाफाटा वितरण गरियो। संगठनको तर्फबाट आज लगभग 500 परिवारलाई नयाँ लुगाफाटा वितरण गरेको बताइएको छ। यसबाहेक संस्थाको तर्फबाट कोरोना भाइरसको संक्रमणबारे इलाकाका मानिसहरूलाई जागरूक गराउँदै लगभग 200 जना मानिसहरू माक्स पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *