‘उत्तरण’-को तर्फबाट कोरोना योद्धाहरूलाई सम्वर्द्धना

सिलगढी : उत्तरण-को तर्फबाट कावाखालीमा आज कोरोना योद्धहरूलाई सम्वर्द्धना जनाइयो। आज विद्यालयका दिव्याङ्ग विद्यार्थीहरूले कोरोना योद्धाहरूलाई सम्वर्द्धना जनाए। यस अवसरमा चन्दन कुमार घोषले कोरोना अवधि यी योद्धाहरूले आफ्नो ज्यान जोखिममा राखेर निस्वार्थ सेवा पुर्‍याइरहेका थिए। यसैले तिनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएर आज सम्वर्द्धना जनाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *