उत्तरबंग विश्वविद्यालयको होस्टेलमा मेस सेवा पुन: शुरू

सिलगढी (निसं): लगातार दुई दिनसम्म छात्रहरूले आन्दोलन गरेपछि उत्तरबंग विश्वविद्यालयको होस्टेलमा आजदेखि फेरि मेस सेवा शुरू भएको छ। स्मरण रहोस, हिज बिहिवार होस्टेल मनिटरिङ कमिटीको बैठक पछि विश्वविद्यालय प्रबन्धनको मनिटरिङ कमिटीले लिखित आश्वासन दिएपछि मेस सेवा पुन: पहिला झै शुरू गरिएको बताइएको छ। यसपछि विश्वविद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शन स्थगित गरेर आजदेखि फेरि पढ़ाइ शुरू गरेका छन्। अर्कोतिर, उप-कुलपतिको नियुक्ति जबसम्म हुँदैन अनि होस्टेलको सुरक्षा बढाइँदैन तबसम्म आन्दोलन जारी रहने विद्यार्थीहरूले बताएका छन्। यसैगरी, रामकृष्ण हल अफ रेसिडेन्सको होस्टेल सुपर मनोरञ्जन चौधरीले भने, मनिटरिङ कमिटीको निर्णय अनुसार होस्टेलको मेस सेवा सामान्य भएको छ अनि यो आगामी दिनमा पनि जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes