उत्तरबंगको विभिन्न जिल्लामा 71औँ गणतन्त्र दिवस पालन

कुचबिहार : देशभरि झैँ उत्तरबंगको विभिन्न जिल्लामा पनि विभिन्न संगठनको तर्फबाट गणतन्त्र दिवस पालन गरियो। आज कुचबिहार जिल्लाशासनको तर्फबाट कुचबिहार राजबाड़ी स्टेडियममा विभिन्न कार्यक्रमको साथमा 71औँ गणतन्त्र दिवस पालन गरियो। यस अवसरमा कुचबिहारका जिल्लाशासक पवन कादियानले राष्ट्रिय झण्डा फहराए।

अर्कोतिर, अलिपुरद्वारको परेड ग्राउन्डमा जिल्लाशासक सुरेन्द्रकुमार मीनाले राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवसरमा अलिपुरद्वारका पुलिस अधीक्षक अमिताभ माइती उपस्थित थिए। यसबाहेक फालाकाटा अखिल भारतीय विद्यार्थी परिषदको तर्फबाट तिरङ्गा यात्राको आयोजना गरियो। उक्त तिरङ्गा यात्रा फालाकाटाको मिल मोड़ इलाकाबाट शुरू भएर सहरको विभिन्न इलाकाको परिक्रमा गरेर फालाकाटा स्टेशन संलग्न इलाकामा पुगेर समापन गरियो।

यसैगरी, जलपाईगढीको विश्वबङ्ग्ला क्रीड़ा परिसरमा पनि गणतन्त्र दिवस मनाइयो। आज बिहान 9 बजी जलपाईगढी जिल्लाशासक अभिषेक तिवारीले राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवसरमा पुलिस अधीक्षक अभिषेक मोदी उपस्थित थिए। जिल्ला पुलिस ब्यान्ड, जिल्ला पुलिस वाहिनी तथा जिल्लाका विभिन्न स्कुल एवम् कलेजका एनसीसी क्याडेडले मार्च गरे। यसको साथै विभिन्न सरकारी विभागमा पनि 71औँ गणतन्त्र दिवस पालन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes