उत्तर बंगाल विश्वविद्यालयमा पञ्चानन वर्माको सालिग अनावरण

सिलगढी : ठाकुर पञ्चानन बर्माको जन्मदिनको अवसरमा उत्तर बंगाल विश्वविद्यालयमा पञ्चानन वर्माको पूर्णाङ्ग सालिगको अनावरण गरियो। मनिषी ठाकुर पञ्चानन बर्माको जन्मदिनको अवसरमा पञ्चानन अनुरागी मञ्चको पहल तथा उत्तरबंग विश्वविद्यालयको आर्थिक सहयोगमा पञ्चानन बर्माको सालिग अनावरण गरियो। यस अवसरमा एउटा रङ्गारङ्ग शोभायात्रा पनि निकाल्नको साथै कार्यक्रमको पनि आयोजना गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा पद्मश्री प्रापक श्री मङ्गलाकान्त राय उपस्थित थिए। यसबाहेक पञ्चानन अनुरागी मञ्चका सभापति निखिलेश राय, रायगञ्ज विश्वविद्यालयका पूर्व उपकुलपति प्रो. भुइँमारी, कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका पूर्व उपकुलपति प्रो. इन्द्रजीत राय, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत अन्य उपस्थित थिए। यस अवसरमा पञ्चानन अनुरागी मञ्चका सभापति निखिलेश रायले भने, प्रत्येक वर्ष फागुन 1 गते उत्तरबंगको विभिन्न ठाउँ लगायत उत्तरबंग विश्वविद्यालयमा ठाकुर पञ्चानन बर्माको जन्मदिन पालन गर्ने गरिन्छ। विश्वविद्यालयमा आज पञ्चानन बर्माको सालिग अनावरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes