उत्तर बंगालका सांसद तथा विधायकहरूलाई लिएर सिलगढीमा भाजपाको बैठक

सिलगढी: भाजपाका उत्तर बंगालका विधायक तथा सासंदहरूलाई लिएर आज सिलगढीमा एउटा महत्वपूर्ण बैठक गरियो। सिलगढीको सेभोक रोडस्थित एउटा भवनमा सम्पन्न बैठकमा पार्टीको विभिन्न मुद्दा साथै उत्तर बंगालमा पार्टीलाई अझ मजबुत पार्नेबारे चर्चा गरियो। तथापि आजको बैठकमा भाजपाका केही विधायक अनुपस्थित थिए। धेरै घन्टासम्म चलेको बैठक समाप्त भएपछि आजको बैठकबारे दार्जिलिङका सांसद राजु विष्टले पत्रकारहरूलाई जानकारी गराए। तिनले उत्तर बंगाल विभिन्न क्षेत्रमा वञ्चित रहेको साथै यहाँ विकास कार्य नभएको दावी गरे। आजको बैठकमा यही विषयलाई लिएर उपस्थित भाजपाका विधायक तथा सांसदहरूमाझ व्यापक चर्चा गरिएको तिनले जानकारी दिए। भाजपाले उत्तर बंगाललाई कसरी विकास गर्ने भन्नेबारे योजना बनाइरहेको बारेमा पनि तिनले जानकारी गराए। के उत्तर बंगाललाई विभाजन गर्ने भाजपाको योजना रहेको छ भन्नेबारे सोधिएको प्रश्नको जवाबमा सांसद विष्टले भने, यो मानिसहरूको माग हो किनभने उत्तर बंगालमा विकास भएको छैन्। भाजपा सूत्र अनुसार राज्य अध्यक्ष दिलिप घोष अनि विधानसभामा विपक्षी नेता सुभेन्दु अधिकारीको नेतृत्वमा फेरि उत्तर बंगालमा भाजपा विधायकहरूसित बैठक गरिने भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes