उत्तर बंगालमा औद्योगिक विकासको लागि राज्य सरकारको पहल

कालेबुङ : कालेबुङको 10 एकर जमीन र अलिपुरद्वारको 53 एकर जमीनलाई लिएर नयाँ उद्योग गर्ने राज्य सरकारले निर्णय लिएको छ। यसलाई केन्द्र गरेर सरकारले जमिन चिन्हित गरेको छ। राज्य सरकारले उक्त जमीन खाली गरेर भवन बनाउने विचार गरिरहेको बताइएको छ। यदि यहाँ कसैले प्याकेजिङ युनिट, नुडल्स बनाउने तथा ससाना युनिट खोल्न चाहन्छन् भने राज्य सरकारले तिनीहरूलाई सहयोग गर्ने बताइएको छ। कालेबुङ अर्किडको लागि प्रसिद्ध छ यसैले कसैले पनि अर्किडको नर्सरी गर्न चाहे तिनीहरूलाई खाली जमीन प्रदान गरिने छ। अर्कोतिर, अलिपुरद्वार जिल्लामा इन्डस्ट्रियल एरियाको लागि 11 एकर जमीन र एथलबाड़ीमा 42 एकर जमीन माइक्रोसफ्ट स्मल एन्ड मीडियम इन्टरप्राइज कार्यालयलाई सुम्पिदिएको छ। प्राप्त जानकारीअनुसार एथलबाड़ीमा निवेशकहरूले सीमेन्ट, पाइप, स्लेप आदि उद्योगमा रुचि देखाएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibom girişcasibom giriscasibomonwingrandpashabet girişholiganbetjojobet girişbets10 giriş